खेल
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहितले सन्यासको घोषणा गरेका
पुरा पढ्नुहोसकाठमाडौं । इटाली युरोको अन्तिम १६ बाट विदा भएको छ ।गएराति भएको खेलमा स्वीट्जरल्याण्डसँग २/० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो । जर्मनीमा जारी प्रतियोगितामा स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले
पुरा पढ्नुहोसकाठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार विहान सकिएको खेलमा अमेरिका पानामसँग २/१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ । जर्जियामा
पुरा पढ्नुहोसकाठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते ।गीतकार समेत
पुरा पढ्नुहोसकाठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी
पुरा पढ्नुहोसकाठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अर्को महिना फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिकमा नेपालको सहभागिता र तयारीको विषयमा राष्ट्रिय खलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन् । श्रेष्ठले एक साताभित्र पेरिस
पुरा पढ्नुहोसकाठमाडौ। ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडीमा परे । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रवर्द्धन भएको
पुरा पढ्नुहोसकाठमाडौं । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २/० गोलले पराजित भएको हो । तर पराजित भए
पुरा पढ्नुहोसकाठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अफगानिस्तानले दिएको जम्मा ५७
पुरा पढ्नुहोस