ब्रेकिंग न्युज

प्रतिनिधिसभा बैठक रास्वपा र राप्रपाले गरे बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै

पुरा पढ्नुहोस
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको राजीनामा माग गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । रास्वपाका प्रवक्ता मनिष झाको अनुसार पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको सचिवालय

पुरा पढ्नुहोस
रूपन्देही–३ उपनिर्वाचनः स्वतन्त्र रुपमा सन्तोष गिरीले थाले घरदैलो अभियान

देश परिवर्तनको मोडमा उभिएको र नेतृत्वमा प्रतिबद्धता, दूरदृष्टि र इमानदारीको खाँचो तीव्र भइरहेको अवस्थामा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व लिनुपर्ने समय आइसकेको सन्देशसहित सन्तोष गिरीले राजनीतिक यात्रा अघि बढाएका छन्। औपचारिक उम्मेदवारी घोषणा नगरे पनि

पुरा पढ्नुहोस
२०८४ मा माओवादी केन्द्रको एकल बहुमत आउछ : अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टीले आगामी २०८४ सालको प्रतिनिधि सभा चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन्। स्थायी कमिटीको हालै सम्पन्न बैठकले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको उल्लेख गर्दै

पुरा पढ्नुहोस
के हो ‘क्लाउडबर्स्ट’ वर्षा ? भारतको उत्तराखण्डमा आएको त्रासदी !

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार बिहान आरिघाेप्टे वर्षा (cloudburst) घटना हुँदा ठूलो जनधनको क्षति भएको छ। खीर गंगा नालाको जलस्तर एक्कासि बढेपछि आएको बाढीले गाउँमा विनाश मच्चाउँदा हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि

पुरा पढ्नुहोस
कुलिङ पिरियड हटाउन शीर्ष नेतासम्म पुगेको मुख्य सचिवको स्वीकारोक्ति, खतिवडा भन्छन्– दबाबबीच काम गरेकै हौँ

काठमाडाैं । संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमतीको छैटौँ मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराए

पुरा पढ्नुहोस
खेलाडीहरूलाई लक्षित गरी आजीवन मासिक भत्ताको सुरुआत

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको

पुरा पढ्नुहोस
राप्रपा: ठूला दलको दम्भले ‘कुलिङ अफ पिरियड’ प्रतिवेदन प्रभावकारी बन्न सकेन

काठमाडौँ । राप्रपा सांसद एवं कुलिङ अफ पिरियडको गडबडी छानबिन गर्न गठित विशेष समितिका सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन्। विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग

पुरा पढ्नुहोस
इन्द्र बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) बानियाँलाई

पुरा पढ्नुहोस