ब्रेकिंग न्युज

स्थगित भयो सामान्य प्रशासनमन्त्रीको शपथ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज

पुरा पढ्नुहोस
न्यौपाने आज सामान्य प्रशासनमन्त्रीको रूपमा सपथ लिँदै

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराउने छन् । मंगलबार प्रधानमन्त्री

पुरा पढ्नुहोस
आजै सामान्य प्रशासनमन्त्री नियुक्त गर्ने तयारी, प्रधानमन्त्री ओली ५ बजे नाम टुंग्याउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार गुप्ताले राजीनामा दिएर रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा आजै नयाँ अनुहार ल्याउने भएका छन् । गुप्ता घुस डिल गरेपछि राजीनामा दिएर भूमिबाट अलग भएकै

पुरा पढ्नुहोस
देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग

काठमाडौं । सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले आर्थिक

पुरा पढ्नुहोस
तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता

खलङ्गा (दार्चुला) । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली

पुरा पढ्नुहोस
गुप्तालाई पक्राउ गरी छानबिन गर्न माग: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ । मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको दबावपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री

पुरा पढ्नुहोस
मन्त्रीकाे घुसकाण्डमा कांग्रेस मौन, शेखरले भने– साक्षी किनाराका सदर भयौँ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुसकाण्डमा मुछिएको स्पष्ट प्रमाण बाहिरिए पनि अहिलेसम्म कुनै कारबाही नभएकोमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गम्भीर असन्तुष्टि जनाएका छन्। एक अडियो सार्वजनिक भएपछि गुप्ताले घुस लिएको

पुरा पढ्नुहोस
अमेरिकामा कार दुर्घटनामा २ जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ जना नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको

पुरा पढ्नुहोस
पहिरोले वीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

काठमाडौं। वीपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित

पुरा पढ्नुहोस