ब्रेकिंग न्युज
काठमाडौँ । रसुवामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र तीन वटै सुरक्षा निकायका प्रमुखहरू आज त्यसतर्फ जाँदै छन् सोमबार राति आएको बाढी र पहिरोका कारण भएको क्षति हेर्न प्रधानमन्त्री
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह
पुरा पढ्नुहोसनेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गम्भीर आरोप लगाएका छन्।द काठमाडौं पोस्टका पत्रकार नायक पौडेललाई दिएको विशेष अन्तर्वार्तामा वाइल्डले एन्फालाई फुटबल विकासभन्दा राजनीति र आफ्नो
पुरा पढ्नुहोसरसुवा । नेपाल–चीनको सिमानाको खोलामा गएराति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका
पुरा पढ्नुहोसरसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा गएराति करिब ३ बजे आएको भीषण बाढीले ठूला जनधन र संरचनात्मक क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हालै केही सञ्चारमाध्यमहरूमा आएको “वाम एकता” सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै एमालेसँग कुनै पनि प्रकारको वाम एकता सम्भव नरहेको स्पष्ट पारेको छ। प्रेस विज्ञप्ति मार्फत माओवादी केन्द्रले पूर्वराष्ट्रपति विद्यादेवी
पुरा पढ्नुहोसकाठमाडौं। रुपन्देही ३ मा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै गर्दा नयाँ-नयाँ आकांक्षी देखा पर्न थालेका छन् । औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । राजनीतिक दलहरु उम्मेदवार खोज्न व्यस्त रहँदा केही ‘स्वतन्त्र’ अनुहार पनि
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि हवाई टिकटसम्बन्धी नियममा थप कडाइ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने सबै एयरलाइन्सलाई परिपत्र जारी गर्दै भिजिट भिसामा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु नहुनेमा जोड दिएकी छन् । मेयर बालेन्द्र शाह (बालेन)माथि लक्षित गर्दै उपमेयर डंगोलले आज सामाजिक सञ्जालमा लेखेकी
पुरा पढ्नुहोस