ब्रेकिंग न्युज

महिला प्रहरीको मृत्युपछि लेटाङमा बिहानै देखि अनिश्चितकालीन कर्फ्यु

मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ घाइते भएकी

पुरा पढ्नुहोस
चुनावपछि पाँच दलीय गठबन्धनलाई एउटै खुट्टाले कुल्चन्छौं : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे

पुरा पढ्नुहोस
आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता,

पुरा पढ्नुहोस
महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एमालेका नेता केपी ओलीलाई महाभारतकाे दुर्याेधनसँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलाे सबस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको एक समारोहबीच शनिबार उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन उद्घाटन गरेका

पुरा पढ्नुहोस
स्थानीय चुनावमा २० हजार बढी जनप्रतिनिधि जिताउनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन

पुरा पढ्नुहोस
नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लण्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र

पुरा पढ्नुहोस
रविन्द्र मिश्रलाई मिलन पाण्डे समूहको चेतावनी : अदालतको कठघरामा चाँडै भेट हुनेछ

काठमाडौं । विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेको समूहले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश प्रकट गरेको छ । पाण्डे समूहको तर्फबाट हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उक्त कारवाहीलाई कायरताको पराकाष्टा भनिएको छ । विज्ञप्तिमा भनिएकाे छ, ‘रवीन्द्रजी

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, यस्ताे छ स्थानीय निर्वाचन कार्यतालिका

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता

पुरा पढ्नुहोस
राजेन्द्र लिङ्देनकाे प्रश्न : देउवा, प्रचण्ड र ओलीलाई कति पटक प्रधानमन्त्री बनाए देश बन्छ हाेला ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देउवा, प्रचण्ड र ओलीलाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाए देश बन्छ हाेला’ भनी प्रश्न गरेका छन् । शुक्रबार काठमाडाैंकाे तीनकुनेमा आयाेजित पार्टी प्रवेश

पुरा पढ्नुहोस