राजनीति

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय...

पूरा पढ्नुहाेस्
कांग्रेसलाई जस्तो गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष...

पूरा पढ्नुहाेस्
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन : न्यायालयले नै छिनोफानो गर्छ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सीआइबीले बयान लिइसकेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी...

पूरा पढ्नुहाेस्
होलीले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग गर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस भनेर शुभकामना दिएका छन् ।शनिबार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले जहाँ...

पूरा पढ्नुहाेस्
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन : न्यायालयले नै छिनोफानो गर्छ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सीआइबीले बयान लिइसकेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी...

पूरा पढ्नुहाेस्
महरा छुटेपछि ज्ञानेन्द्र शाहीको कटाक्षः ‘काक्रो चोर मात्र हो जेल बस्ने सुन चोर त बस्न पर्दैन’

काठमाडौं । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा छुटेपछि ज्ञानेन्द्र शाही आक्रोशित बनेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। त्ससको विरोध स्वरुप राष्ट्रिय प्रजातन्त्र...

पूरा पढ्नुहाेस्
अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुने उर्जामन्त्रीको दाबी

काठमाडौं । उर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक रुपमा बढी विकास भएको...

पूरा पढ्नुहाेस्
केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास हो : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृह मन्त्रालयको पछिल्लो कदमप्रति आपत्ति प्रकट गरेका छन् । शुक्रबार सामाजिक संजालमार्फत डा.कोइरालाले गृहले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन जारी गरिएकोमा जिल्लाका प्रशासनिक संरचनामार्फत केन्द्र बलियो हुन खोज्नु...

पूरा पढ्नुहाेस्
गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग

काठमाडौं । सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आयोगले विभिन्न...

पूरा पढ्नुहाेस्
मिटरब्याज विरुद्ध जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको हो...

पूरा पढ्नुहाेस्