राजनीति

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। भौतिक पूर्वाधार

पुरा पढ्नुहोस
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताद्वारा निजामती सेवा विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरिँदै

काठमाडौँ । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज विवादित ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्दै छन्। दिउँसो १ बजे संघीय संसद

पुरा पढ्नुहोस
सरकारमा सहभागिताका लागि कांग्रेस–एमालेको प्रस्ताव, जसपा नेपालले प्याकेज सहमतिको माग

काठमाडौं। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन्। सोमबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले यसअघिका त्रुटि सच्याउन (कोर्स करेक्सन) आफूहरू तयार

पुरा पढ्नुहोस
इतिहास रचेको माओवादी पार्टी भविष्य निर्माण गर्न सक्षम : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत आफूसँग मात्रै रहेको दाबी गरेका छन् । सोमबारको संसद

पुरा पढ्नुहोस
इन्जिनियर र वडा अध्यक्षसहित सातजनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ । आइतबार आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष

पुरा पढ्नुहोस
मन्त्री अधिकारीको गुनासो : अरुको भनाइका आधारमा मलाई अनुचित रूपमा मुछियो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी घुस डिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि

पुरा पढ्नुहोस
पाँच वर्ष सरकारको नेतृत्व पाए देशमा आमूल परिवर्तन हुने प्रचण्डको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रूपान्तरण गर्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दाबी गरेका हुन ।

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको नेतृत्वमा बेथितीको सन्देश आउने प्रचण्डको टिप्पणी

काठमाडौं। प्रमुख प्रतिपक्षी  नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ टेक्यो त्यहाँबाट बेथितीका खबर आउने गरेको बताएका छन्। प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री जहाँ पुग्छन् त्यहाँबाट केही

पुरा पढ्नुहोस
प्रचण्डको जिज्ञासा : त्रिविमा ३०० दिनमै जडान हुने भनिएको फ्लडलाइट किन छैन?

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासिनता र असफलता देखिएको टिप्पणी गरेका छन् । उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट

पुरा पढ्नुहोस
स्पेन कार्यक्रममा सहभागी भएर उतै बसेको घटनामा गृह मन्त्रालयले सुरु गर्‍यो छानबिन

काठमाडौँ । स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे गृह मन्त्रालयले दुई विषयमा केन्द्रित रहेर छानबिन सुरु गरेको छ । मन्त्रालय र त्यस मातहतका निकायले त्यो कार्यक्रममा को को गए ? कसरी

पुरा पढ्नुहोस