राजनीति

माओवादी पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यको सीमा हटाइयो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान हटाएको छ । स्थायी कमिटी बैठकको निर्णय पार्टी पंक्तिलाई सर्कुलर गर्दै यसबारे जानकारी गराएको छ । सर्कुलरमा

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको भारत भ्रमणको बाटो खुल्दै, मोदीसँग भेट नजिक

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का प्रवक्ता मनिष सुमनले मधेशी जनतासँग सरकारले मजाक गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र

पुरा पढ्नुहोस
प्रशिक्षणमा सुधारका लागि मन्त्री न्यौपानेको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद् बैठकलाई आज सम्बोधन गर्दै मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री

पुरा पढ्नुहोस
खड्का र महामन्त्रीहरूसँग देउवाको रणनीतिक छलफल

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । अहिले बैठक देउवा निवास बुढानीलकण्ठमा जारी छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय कार्यालयका

पुरा पढ्नुहोस
बेपत्ता नेपालीको खोजीमा भारतसँग समन्वय सुरु गरिएको छ : राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् । सो बाढीमा परेर केही नेपाली

पुरा पढ्नुहोस
शैक्षिक परामर्श केन्द्रमाथि कारबाही: ४५ वटा बन्द गर्ने आदेश

चितवन । शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरू बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक

पुरा पढ्नुहोस
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली सोमबार बिहान स्थानीय समय अनुसार ८ः३० बजे तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि प्रस्थान

पुरा पढ्नुहोस
शिक्षक महासंघका पदाधिकारीलाई काज अवधि नतोक्ने व्यवस्था ल्याउने प्रस्ताव : मन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघका पदाधिकारीको काज अवधि तोक्न नहुने संशोधन प्रस्ताव राखेका छन् ।  बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकमा

पुरा पढ्नुहोस
प्रचण्डको घोषणा : माओवादी नेताका छोराछोरी सरकारी विद्यालयमै पढ्नुपर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताका छोराछोरी अब विदेश पढ्न जान नपाउने निर्णय गर्ने तयारी भइरहेको बताएका छन्। अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै आफ्नो छोराछोरी पनि

पुरा पढ्नुहोस