विश्व
काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किएका छन् । उनीहरुको उद्धारको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमाञ्चल प्रदेशको बरबानु भन्ने स्थानमा रहेको टीम्बर ट्रेलमा खराबी आएपछि केबलकारमा सवार पर्यटक
पुरा पढ्नुहोसकाठमाडाैं । भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ । कयौँ बाढी पहिरोमा फसेका छन् । बाढी पहिरोमा परेर ज्यान
पुरा पढ्नुहोसभारत । १५८ यात्रुसहित दिल्ली जान लागेको विमानमा आगो लागेको छ । भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। पटनाबाट दिल्लीतर्फ गइरहेकाे गरेको विमानमा आगो लागेको थियो । उडान भर्ने समयमा
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका हुन् । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा बाइडेन लडेको देख्न सकिन्छ
पुरा पढ्नुहोसढाका । बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन् । यो नियम देशैभरी लागू गर्न
पुरा पढ्नुहोसकाठमाडाैं । बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो । पद्मा बहुद्देशीय
पुरा पढ्नुहोसकाठमाडाैं । अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको बीबीसी हिन्दीले जनाएकाे छ । आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको
पुरा पढ्नुहोसकिभ । शुक्रबार बोरिस जोनसन अचानक किभ पुगेका छन् । किभ पुगेका जाेनसनले त्यहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए । यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो । बेलायतका
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उनको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १०० वर्षमा प्रवेश
पुरा पढ्नुहोसकाठमाडौं । इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ । विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन
पुरा पढ्नुहोस