विश्व
भारत । भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ । विधान सभाका लागि भएको निर्वाचनमा अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ । न्यून आय
पुरा पढ्नुहोसकाठमाडाैं । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । चीनमा थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको
पुरा पढ्नुहोसप्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएको, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ । नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को
पुरा पढ्नुहोसकाठमाडाैं । दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । ‘युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको
पुरा पढ्नुहोसबंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ । द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो
पुरा पढ्नुहोसकाठमाडाैं । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् । विवाह बन्धनमा बाँधिएका लेस्या र भलेरी दुवै नागरिक रक्षा स्वयंसेवक हुन् जो युक्रेनी सेनासँगै लडिरहेका छन् । युक्रेनमा रुसले हमला गरिरहेकाे
पुरा पढ्नुहोसयुक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा १० जनाभन्दा बढीकाे मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ । सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’, उद्धार सेवाहरूले
पुरा पढ्नुहोसकाठमाडाैं । रुस र युक्रेनकम विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकाको आयोवाको एक हाइस्कुल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाइस्कुल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट
पुरा पढ्नुहोस