• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

युक्रेनमा युद्धको अग्रमोर्चामा खटिएका सैनिक जोडीले यसरी गरे बिहे

काठमाडाैं । युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् ।

विवाह बन्धनमा बाँधिएका लेस्या र भलेरी दुवै नागरिक रक्षा स्वयंसेवक हुन् जो युक्रेनी सेनासँगै लडिरहेका छन् ।

युक्रेनमा रुसले हमला गरिरहेकाे छ । कीभलगायत प्रमुख शहरहरूले रुसी सेनाको बम आक्रमणको सामना गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले यस युद्धबाट करिब २० लाख मानिस विस्थापित भएको र धेरै नागरिक अझै फसेको जानकारी दिएको छ ।

Сьогодні вітав бійців одного з батальйонів тероборони столиці Лесю та Валерія. Вони давно живуть в цивільному шлюбі, а тепер вирішили обвінчатися. Церемонія відбулася поруч з одним із блок-постів.

Життя триває! І життя Києва, киян, нашої держави ми будемо захищати! pic.twitter.com/ys2kNN12Ws

— Віталій Кличко (@Vitaliy_Klychko) March 6, 2022