विश्व

चीनका केही शहरमा विदेशी अस्पताल खोल्न दिने तयारी

काठमाडौं । चीनले बेइजिङ, तियानजिन, शाङ्हाई, नानजिङ, सुझाउ, फुझाउ, ग्वाङ्झाउ, सेन्जेन र हैनान टापुमा विदेशी लगानीका अस्पताल खोल्न अनुमति दिने तयारी गरेको छ ।यो कदमपछि भारतीय कर्पोरेट स्वास्थ्य क्षेत्र भने उत्साहित देखिएको छ ।

पुरा पढ्नुहोस
माल्दिभ्स जान लागेको प्रहरीको महिला भलिबल टोलीको बिदाई

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई

पुरा पढ्नुहोस
कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या एकलाख नाघेको छ । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । हालसम्म ९८ हजार

पुरा पढ्नुहोस
घट्दो जन्मदरले दक्षिण कोरियालाई चिन्ता

काठमाडौं । दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोपमा दोष स्वीकार गरेका छन् । घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ । मुद्दा परीक्षणको तयारी भइरहेको छ । ५४

पुरा पढ्नुहोस
चीन–अफ्रिका सम्बन्ध इतिहासकै महत्वपूर्ण कोसेढुङ्गा : चिनियाँ राष्ट्रपति

काठमाडौ । चीनको बेइजिङमा जारी चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् ।सम्बोधनका क्रममा उनले चीन–अफ्रिका सम्बन्ध इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उल्लेख गरेका छन् । चीन र अफ्रिकाबीचको

पुरा पढ्नुहोस
फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र

पुरा पढ्नुहोस
इजरायल–हमास युद्ध विराम गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूको फिर्ता गर्न असफल भएकोमा माफी मागेका छन् । बीबीसीका अनुसार, नेतान्याहुको माफीका बावजुद पनि, विद्रोही समूह हमासको नियन्त्रणमा रहेका बाँकी बन्धकहरूको रिहाइको

पुरा पढ्नुहोस
मलेसियाका प्रस्तावित राजदूतलाई विचौलियासँग डर

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका

पुरा पढ्नुहोस
इजरायलमा आम हडताल, उडान ठप्प

काठमाडौं (सीसीटीभी प्लस)। इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो । आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको

पुरा पढ्नुहोस