विश्व
काठमाडौं । चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ। लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो। प्रहरीका अनुसार सुनकले आफूले
पुरा पढ्नुहोसक्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बनेका छन् । लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जसिन्डा आर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ । सन् २००८ मा पहिलो पटक
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् । मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह
पुरा पढ्नुहोसनिवृत्तिभरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ। आज १० लाखभन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे। देशव्यापी हडतालले सार्वजनिक
पुरा पढ्नुहोसकाठमाडौँ । चिनसंगको नाका रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको जानकारी
पुरा पढ्नुहोसकाठमाडौं । बेलायतको बीबीसी सञ्चारमाध्यमले एफए कप फुटबलको लाइभ गरिरहँदा ‘पोर्न’ अर्थात यौन चलचित्रको अडियो बजेपछि लाइभ अवरुद्ध भएको छ । मंगलबार राति लिभरपुलले उल्भ्सलाई १-० गोलअन्तरले पराजित गरेको खेलको लाइभ बीबीसीले गरिरहेको समयमा पोर्न
पुरा पढ्नुहोसकाठमाडौँ । हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित कम्तिमा १६ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभमा रहेको किन्डरगार्टेन नजिकै भएको हेलिकप्टर दुर्घटनामा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रिस्किभको निधन भएको बीबीसीले जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेट भएका हुन् । भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको
पुरा पढ्नुहोसकाठमाडाैं । भारतले ७९ पौष २८ र २९ गते दुई दिने ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ को आयोजना गरेको छ । भर्चुअल ढाँचामा आयोजित सो शिखर सम्मेलनमा कुल १० वटा सत्र थिए । कार्यक्रममा
पुरा पढ्नुहोसकाठमाडाैं । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो । आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र
पुरा पढ्नुहोस