समाज

पहिरोका कारण तातोपानी नाका पूर्णरूपमा बन्द

काठमाडौं। भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी

पुरा पढ्नुहोस
शहरको हुलमुलमा शान्तिको ओछ्यान बनेको बगैँचा रिसोर्ट

काठमाडौँ- पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् । पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर

पुरा पढ्नुहोस
बाढीले बेलिब्रिज बगायो

काठमाडौं।  फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ । अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात

पुरा पढ्नुहोस
हेलिकप्टरबाट काठमाडौं ल्याइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ । जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो । शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति

पुरा पढ्नुहोस
बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं। बसको ठक्करबाट पैदल यात्री ७१ वर्षीया वृद्धा सुवर्ण केशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्य विनायक नगरपालिका-८, इटबु चोकमा सडक पार गरिरहेको

पुरा पढ्नुहोस
भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

काठमाडौँ । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत्

पुरा पढ्नुहोस
आज पशुपतिनाथ दर्शन गर्ने भक्तजनका लागि निःशुल्क यातायात सुविधा उपलब्ध

काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबारका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको लागि निःशुल्क यातायातको व्यवस्था पनि गरिएको छ । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा निःशुल्क बस सेवा

पुरा पढ्नुहोस
दुई वर्षे निर्माण योजना, चार वर्षमा पनि पुरा नगरेको बागलुङ नगर अस्पताल भवन

काठमाडौं। निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलता देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा

पुरा पढ्नुहोस
पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

काठमाडौं।  पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकको जुरेमा पहिरो, सडक बन्द

काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जुरेमा पहिरो खसेको छ । आइतबार बिहान साढे ५ बजेतिर सडकमा पहिरो खसेको हो । पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका

पुरा पढ्नुहोस