समाज

गोरखामा महाभूकम्पको स्मृति आज, सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । २०७२ वैशाख १२ गते गएको विनासकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए

पुरा पढ्नुहोस
जीपसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

झापा । विपरीत दिशाबाट आउँदै गरेका जीप र मोटरसाइकल एकअर्कासँग जुध्दा झापामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको र

पुरा पढ्नुहोस
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको

पुरा पढ्नुहोस
चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा तथा लुम्बिनीमा हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै, पश्चिमी वायु र स्थानीय वायुको

पुरा पढ्नुहोस
शेर्पा समुदायका चुनौती र सम्भावनाका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं । नेपाल शेर्पा संघ बाग्मती प्रदेश समितिद्धारा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ । राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा यही बैसाख १५ गते काठमाण्डौंमा आयोजना गरिएको उक्त कार्यक्रममा शेर्पा समुदाय

पुरा पढ्नुहोस
नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले विकास र समृद्धिका लागि नीजि क्षेत्रलाई

पुरा पढ्नुहोस
‘प्रधानमन्त्री प्रचण्डदेखि गृहमन्त्री रविसम्मले कान्टीय सिद्धान्त बुझे मात्रै देश बन्छ’(भिडियो सहित)

काठमाडौं । स्वतन्त्रताको व्याख्याकार इमानुएल कान्टको बारेमा आयोजना गरिएको ‘स्वतन्त्रताका ३ सय वर्ष र इमानुएल कान्ट’ विषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । एक्टिभ एक्याडेमी कलेजको समाजशास्त्र विभागद्धारा राजधानीको संवाद डबलीमा आयोजना गरिएको

पुरा पढ्नुहोस
कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा

इटहरी । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत स्वादिलो

पुरा पढ्नुहोस
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती भएका आफन्त भन्छन् : नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो

काठमाडौ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले

पुरा पढ्नुहोस