समाज
काठमाडौं। धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको
पुरा पढ्नुहोसकाठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत-जुम्ला सडकको कालिकोटको गगने खोलामा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध भएको छ । अत्यधिक वर्षा भएकोले गगने खोलामा आइतबारदेखि पहिरो खसेका थिए । वर्षाले गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग
पुरा पढ्नुहोसकाठमाडौँ । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ । शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो । मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको
पुरा पढ्नुहोसकाठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति
पुरा पढ्नुहोसकाठमाडौँ । पशुपति गौशाला धर्मशालाले ५ जना अपाङ्ग व्यक्तिहरूलाई ७ वटा कृत्रिम खुट्टा निःशुल्क रूपमा वितरण गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा प्रतिनिधि सभाका सदस्य माननीय चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा यो सहयोग प्रदान गरिएको
पुरा पढ्नुहोससिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ। शनिबार दिउँसो १ बजे मेलम्ची नगरपालिका-१० स्थित मेलम्ची-भोताङ सडक खण्डमा यात्रुवाहक बस सडकबाट इन्द्रावती नदी किनारमा खस्दा ८ जना घाइते भएका छन्। भताङबाट मेलम्चीतर्फ आउँदै गरेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला
पुरा पढ्नुहोसकाठमाडौँ । विपद्को समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा सहभागी संघीय संसद्का सांसदहरूले जोड दिएका छन्। सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले ललितपुरमा आयोजना गरेको ‘विपद् संवेदनशील सामाजिक सुरक्षा: अवस्था र आवश्यकता’ विषयक राष्ट्रिय
पुरा पढ्नुहोसकाठमाडौँ । सुनचाँदीमा सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायीहरूले न्यूरोड क्षेत्र ठप्प पारेका छन् । बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको थियो । त्यसैको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र
पुरा पढ्नुहोस