समाज

उपत्यकासहित पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । उपत्यकासहित देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो । महाशाखाका अनुसार आज राति

पुरा पढ्नुहोस
गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

काठमाडौं । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो १ बजे गोरखा नगरपालिका-६ बिसौनीमोडमा अनियन्त्रित भएर मिनीट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा एकको मृत्यु, आठ घाइते

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–६ मा रहेको बिसौनी मोडमा दुई सवारी साधन एक आपसमा ठोक्किएर सडकमुनि खस्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रदेश ३ ०१–०००३ क ६१७०

पुरा पढ्नुहोस
काठमाडौंका मेयर बालेन शाह आज लन्डन जाँदै

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाँदैछन् । ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लागेका हुन् । मेयर साहको लण्डन भ्रमणबारे कार्यपालिका बैठकमा प्रस्ताव पेश

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु, एक घाइते

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–६ रहवासमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको छन् । आइतबार बिहान माथागढी–६

पुरा पढ्नुहोस
सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ

काठमाडौं । दाङबाट प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । २९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको

पुरा पढ्नुहोस
जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

काठमाडौं । जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २१ वर्षीय ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

पुरा पढ्नुहोस
सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा आइतबार दुर्घटना भएको हो । बा २ ख ६५९६ नम्बरको बस आज

पुरा पढ्नुहोस
दार्चुलाको टिंकर नाका सञ्चालनमा ल्याउन माग

दार्चुला । चीनसँग सीमा जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनमा ल्याउन व्याँस गाउँपालिकाले माग गरेकाे छ । सदियौंदेखि चीनको ताक्लाकोट सम्म व्यापार व्यवसाय हुँदै आएकोमा टिंकर नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएकाले गाउँपालिकाले नाका खोल्न

पुरा पढ्नुहोस
बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

बागलुङ । बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका

पुरा पढ्नुहोस