समाज

रौतहटमा दमकलको अभाव

काठमाडौ । रौतहटका अधिंकाश स्थानीय तहमा बरुण यन्त्र (दमकल) आवश्यकता भन्दा कम हुँदा आगलागीका घटना समस्या हुने गरेको छ ।अहिले हावाहुरीको मौसम भएकोले आगलागीका घटना भइहालेमा नियन्त्रण गर्नका लागि यहाँ दमकलको अभावले अधिक क्षति

पुरा पढ्नुहोस
मकवानपुर जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडाैं । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित मकवानपुरकाे श्री जन कल्याण माध्यमिक विद्यालयको विद्यालय भवनको बुधबार मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव

पुरा पढ्नुहोस
सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा

पुरा पढ्नुहोस
एम्बुलेन्सको ठक्करबाट टेम्पु चालकको मृत्यु

काठमाडौ । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ ।जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर

पुरा पढ्नुहोस
मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल(हान) लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक

पुरा पढ्नुहोस
भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छ : कालीदास बाबा

काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए । ‘एक अभिभावकका रुपमा

पुरा पढ्नुहोस
शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि लाग्यो आगो

काठमाडौ । चैत महिना सुरु हुने बित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ ।जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ । शैलुङको जङ्गलमा शुक्रबारदेखि

पुरा पढ्नुहोस
जातीय विभेदको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै १० वटा नागरिक संस्थाद्वारा प्रहरीमा सामूहिक उजुरी

काठमाडौ । उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरू माथि भएको जातीय विभेदको घटना र सो घटनामा मिलापत्र गराउने मेलमिलापकर्ता लगायतलाई कारबाहीको माग गर्दै १० वटा नागरिक संस्थाहरूले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएका छन्

पुरा पढ्नुहोस
छुरा प्रहार गरी युवकको हत्या

काठमाडौ । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरी प्रहार भएको हो । स्थानीय १९ वर्षीय

पुरा पढ्नुहोस
सुनकोसीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिममा

काठमाडौ। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् । गत असोज महिनामा आएको बाढीले क्षति पुयाएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल अझै

पुरा पढ्नुहोस