समाज

भाेलिदेखि काठमाडाैं महानगरकाे फाेहाेर उठ्ने

काठमाडाैं । केही दिनदेखि रोकिएको फोहोर काठमाडाैं महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले बुधबार एक सूचना निकालेर भोली बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न नागरिकलाई

पुरा पढ्नुहोस
कंगोमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित, सेनाले भन्यो– विशेष सुरक्षा सतर्कता अवलम्बन गर

काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गरी सेनाले उक्त जानकारी दिएको हो । ‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली

पुरा पढ्नुहोस
भारतमा चट्याङ लागेर २१ जनाकाे मृत्यु

भारत । पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी

पुरा पढ्नुहोस
पर्किङका लागि भैरहवा आयो भियतनामको चार्टर्ड विमान

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो

पुरा पढ्नुहोस
जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेछ : उद्योग मन्त्री बडू

जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् । जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा

पुरा पढ्नुहोस
बनेपामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा हिजो बेलुकी ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बनेपाबाट काठमाण्डौ गइरहेकाे ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने

पुरा पढ्नुहोस
एकान्तकुनामा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ललितपुर । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि

पुरा पढ्नुहोस
बिहान ६ वटा प्रदेशमा वर्षा, यस्ताे रहनेछ दिनभर माैसम

काठमाडौं । बुधबार बिहान प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भएकाे छ । दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा

पुरा पढ्नुहोस
आज घण्टाकर्ण पर्व : किन प्रदर्शन गरिन्छ पुरुष याैनांग ?

भक्तपुर । भक्तपुरका प्रायः सबैजसो जात्रापर्व सभ्य, सुसँस्कृत र भव्य हुने गर्छन् । तर, हरेक वर्ष साउन कृष्णपक्ष चतुर्दशी (अर्थात आज) परेकाे घण्टाकर्ण पर्व भने अलि भिन्न छ । यस पर्वमा पुरुष यौनांग (लिंग)लाई

पुरा पढ्नुहोस
भदौ १ बाट ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा

पुरा पढ्नुहोस