समाज
काठमाडौं । काठमाडौंको कोटेश्वरमा आइतबार राति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौँको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन्
पुरा पढ्नुहोसकाठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका
पुरा पढ्नुहोसनुवाकाेट । नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका पुरुषको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिबार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय माइला बिकलाई हाइटेन्सनबाट उद्धार गरेका
पुरा पढ्नुहोसतनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार
पुरा पढ्नुहोसकाठमाडाैं । देशका अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका
पुरा पढ्नुहोसकाठमाडाैं । नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रेम बिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ । ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बिकको उद्धारका लागि केहीबेर अघि सेनाको हेलिकोप्टर पुगेको हो । ककनी गाउँपालिका
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोटको ककनीमा बिजुलीको प्रशारण लाइनमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छन् । उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन् । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक हुन् । परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौंको सितापाइलामा घरकाे पाचाैँ तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले
पुरा पढ्नुहोसकाठमाडाैं । नुवाकोटको ककनी नगरपालिका वडा नं ७ स्थित बिजुली पोलमा एक सन्की व्यक्ति चढ्दा ६० मेगावाटको आयोजना नै बन्द भएको छ । त्रिशुली थ्री ए आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको
पुरा पढ्नुहोस