समाज

१० वटै जिल्लाका अनुसन्धान अधिकृतहरु सुर्खेतमा, रणनीति बनाइने

काठमाडौ । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन् । अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन् । प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा

पुरा पढ्नुहोस
नगर प्रमुख विरुद्धमा नाराबाजी सहित टायर बालेर प्रदर्शन

काठमाडौ । गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ ।गौर राइस मिल बचाउ अभियानले गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो । नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को

पुरा पढ्नुहोस
जनकपुरधामको एक गेस्ट हाउसमा पुरुषको शव फेला

काठमाडौ । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको न्यू जनकपुर गेस्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ । बिहीबार बेलुकी उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा ओछ्यानमै अन्दाजी ४० वर्षीय पुरुष मृत

पुरा पढ्नुहोस
गोरु पाल्नेलाई गाउँपालिकाको सम्मान

गुल्मी । धुर्कोट गाउँपालिकाले गोरु पाल्नेहरुलाई सम्मान गरेको छ । धुर्कोट गाउँपालिका वडा नं. ४ मा गोरु पाल्दै आएका ४८ किसानलाई बुधबार सम्मानित गरिएको हो । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले प्रमाणपत्र दिएर किसानलाई सम्मान गरेका

पुरा पढ्नुहोस
रामेछाप, दोलखा र सिन्धुलीका दुग्ध व्यवसायीलाई मिल्क एनालाइजर तालिम

काठमाडौ । दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका लागि मन्थलीमा मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम सुरु भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो

पुरा पढ्नुहोस
बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम

काठमाडौ । गाउँमा रोजगारी नपाएर यूवा बिहीन गाँउ हुन थालेपछि कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार यूवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ । यूवालाई गाउँमै स्वरोजगार बनाएर आत्मनिर्भर भएर जीविकोपार्जनमा सुधार ल्याउन विपन्न

पुरा पढ्नुहोस
४ सयभन्दा बढी विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान

काठमाडौ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेका चार वटा माध्यामिक विद्यालयको चार सय भन्दा बढी विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेर देखि जानकारी गराउने, योगको सैद्धान्तिक

पुरा पढ्नुहोस
आज सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस

काठमाडौ । आज फागुन २१ गते झापाको सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस । २०२९ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा लागेका पाँच जना योद्धाहरू झापाको सुखानीमा मारिएको दिन । तत्कालीन शासकहरूले झापाको चन्द्रगढी जेलमा रहेका रामनाथ

पुरा पढ्नुहोस
माझी समुदायले गरे लदी पूजा, यस्तो छ पूजाको महत्व

काठमाडौ । आदिवासी माझी समुदायले हरेक वर्ष गर्ने लदी अर्थात् नदी पूजा मंगलबार गरेका छन् । माझी समुदायले नदीसँग दैनिक सम्बन्ध जोडिएको नदीले क्षति नपुराओस् भनि हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार नदी पूजा गर्ने

पुरा पढ्नुहोस
ब्रेनट्युमर पीडित पत्रकार महतलाई आर्थिक सहयोग

काठमाडौ । विगत दुई बर्षदेखि ब्रेनट्युमरबाट पीडित पत्रकार फणिदेव महतलाई चन्द्रपुर हस्पिटल प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महतलाई नगद ५० हजारसहित आजीवन हस्पिटलबाट सेवा निशुल्क प्रदान गर्ने भएको हो। अस्पतालका संचालक डा.सुवास चौधरीले

पुरा पढ्नुहोस