समाज

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

काठमाडाैं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त

पुरा पढ्नुहोस
धनगढी उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिन फेल भएपछि फर्कियो काठमाडाैं

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज इन्जिन फेल भएपछि

पुरा पढ्नुहोस
बुधबारदेखि ६ दिनसम्म विद्यालय बन्द

काठमाडाैं । बुधबारदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनकाे लागि बुधबारदेखि विद्यालय बन्द भएका हुन् । धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि बुधबारदेखि विद्यालय बन्द गरिएको हो

पुरा पढ्नुहोस
नेपालमा असानी चक्रवातकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं । मंगलबार वर्षाकाे सम्भावना रहेकाे छ । माैसम पूर्वानुमान महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातकाे असर रहेकाे छ । जसकारण दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी

पुरा पढ्नुहोस
राजपत्रमा प्रकाशित भयो जेठ १ देखि हप्तामा २ दिन बिदा दिने निर्णय

काठमाडाैं । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । जेठ १ देखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै सोमवारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे

पुरा पढ्नुहोस
समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासनले लेख्यो कारबाही पत्र

जुम्ला ।नेपालगन्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला निवासी गोविन्दबहादुर महत छुटेका हुन् । उनी अनलाइन टिकट काटेर नेपाल नेपालगन्जबाटको

पुरा पढ्नुहोस
नेपाली टेबल टेनिस टिम फाइनलमा

काठमाडौं। माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल

पुरा पढ्नुहोस
मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री

खोटाङ। स्थानीय तह निर्वाचनका लागि खोटाङका मतदानस्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ । ३० वैशखमा हुने निर्वाचनका लागि सुरक्षाकर्मी र कर्मचारीका साथमा मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, मतदाता नामावली लगायतका निर्वाचन सामग्री पठाइएको

पुरा पढ्नुहोस
लमजुङमा निर्वाचन तयारी पुरा, लमजुङमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिए

लमजुङ। स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२

पुरा पढ्नुहोस