समाज

राप्रपा प्रवक्ता शाही भन्छन् ‘हाम्रो लडाइँ काँग्रेस, एमाले र माओवादीविरुद्ध होइन, कु-शासन र भ्रष्टाचारविरुद्ध हाे’

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबको लडाइँ काँग्रेस, एमाले र माओवादीविरुद्ध नभई कु-शासन र भ्रष्टाचारविरुद्ध भएको बताएका छन् । बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित राप्रपाको आम सभालाई सम्बोधन गर्दै शाहीले राप्रपाको राजनीति

पुरा पढ्नुहोस
भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने

काठमाडाैं । भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने भएकाे छ । जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास, नेपाल

पुरा पढ्नुहोस
हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउँदै

जनकपुरधाम । रामनवमी पर्वको अवसरमा जनकपुरधाममा आयोजना हुन लागेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीमज्जगदगुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउन लागेका छन् । रामनवमी पर्वको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने सो सम्मेलनमा प्रवचन

पुरा पढ्नुहोस
संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको

पुरा पढ्नुहोस
सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा बिहिबार आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक

पुरा पढ्नुहोस
बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, १० दिनसम्म हुनेछन् यी कार्यक्रम

काठमाडाैं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली बिहीबार नेपाल आउन लागेकाे छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द

पुरा पढ्नुहोस
हुम्लाका नागरिकलाई घरपुग्न सकस, टिकट भाडा २१ हजार रुपैयाँ

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा

पुरा पढ्नुहोस
कंगाेमा विद्रोहीको आक्रमणमा मारिएका शान्ति सैनिककाे खुल्याे परिचय

काठमाडाैं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको

पुरा पढ्नुहोस
नेपाली शान्ति सैनिकमाथि कंगाेमा विद्रोहीको आक्रमण, एक जनाको मृत्यु

काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेका

पुरा पढ्नुहोस
विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार

पुरा पढ्नुहोस