समाज

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । काठमाडौँबाट दोलखाको चरिकोट,

पुरा पढ्नुहोस
भारतीय सहयोगमा इलाममा बन्यो बेलिब्रिज, मन्त्री दाहाल र राजदूत श्रीवास्तवले गरे उद्घाटन

इलाम नगरपालिका ९ र ११ वडा जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन्। भारत सरकारको सहयोगमा

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-५ केरा घारी नजिक ट्रकको ठक्करबाट चौँरी देउराली गाउँपालिका-८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

झापा । दमक नगरपालिका-७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दा कोभी बोकेको

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन्

पुरा पढ्नुहोस
संगीतकार तथा कवि नन्दनको निधन

चितवन । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको आइतवार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला

पुरा पढ्नुहोस
भारतले मनायो स्वतन्त्रता दिवस, नेपालका नेताहरूले दिए शुभकामना

काठमाडौँ — नेपालस्थित भारतीय दूतावासले उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाएको छ । पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैंचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको

पुरा पढ्नुहोस
एसएसपी विश्वराज अधिकारीसहित सयौँ प्रहरी दिव्य पशुपतिनाथ सफाइ अभियानमा सहभागी

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापन तथा हरियाली प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको दिव्य पशुपतिनाथ सफाइ अभियान अन्तर्गत शनिबार ठूलो संख्यामा प्रहरी, स्वयंसेवक र सामाजिक अभियन्ताहरू सहभागी भई सफाइ कार्य सम्पन्न भएको छ। क्लाइमेट

पुरा पढ्नुहोस
भारतीय दूतावासले मनायो ७९औं स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले ७९औं स्वतन्त्रता दिवस मनाएको छ। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरेका थिए। भारतीय राष्ट्रिय गानको धुनसहित झण्डोत्तोलन गरिएको थियो। कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको

पुरा पढ्नुहोस
फड्के पार गर्दा खोलामा खसिन् दुई वर्षीया, घटनास्थलमै मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं

पुरा पढ्नुहोस