समाज

पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण

काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्रदेखि लागु हुने गरि सच्याँउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २

पुरा पढ्नुहोस
काठमाडौंमा यसरी गरियो छठ समापन

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ ।काठमाडौं वासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका छन् । काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र

पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी,

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नति गर्ने काम हुने हुँदा शुक्रबारदेखि दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको

पुरा पढ्नुहोस
शान्ति प्राप्त गर्नका लागि योगलाई आत्मसाथ गरौं : मेयर गजेन्द्र महर्जन

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शान्ति प्राप्त गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिकाले योगलाई अगाडि बढाएको बताएका छन् । बिहीबार गोदावरी नगरपालिकामा आयोजित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ भन्ने कार्यक्रममा उनले विकास र परिवर्तनको

पुरा पढ्नुहोस
अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आजदेखि सुरु

काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ सुरु भएको छ । फाउण्डेशनले काठमाडौंको भद्रकालीमा आजदेखि २४ गतेसम्म चल्ने महायज्ञसहित वैदिक विज्ञान र आधुनिक विज्ञान

पुरा पढ्नुहोस
छठको दोस्रो दिन आज खरना मनाइँदै

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो ।सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग

पुरा पढ्नुहोस
हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

काठमाडौ । हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ

पुरा पढ्नुहोस
थापाथली र कमलपोखरीमा यसरी हुँदै छठको तयारी

काठमाडौं । छठ पर्वका अवसरमा नदी किनारा तथा तालहरू श्रृंगार गर्ने काम सुरु भएको छ ।काठमाडौंमा पनि छठको तयारी सुरु भएको छ । काठमाडौंको थापाथली र कमलपोखरीमा छठका लागि तयारी धुमधामका साथ भइरहेको छ

पुरा पढ्नुहोस