समाज

धारा नेपालगञ्ज म्याराथनलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’

काठमाडौं । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ ।प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हुनेछ मुसलधारे वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका

पुरा पढ्नुहोस
मानवसेवा आश्रमले मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्ने

काठमाडौं । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)ले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आश्रमले असोज १५ गतेदेखि छठ पर्वको दिनसम्म ‘यो वर्षको चाड पर्वमा कसैले

पुरा पढ्नुहोस
बाग्लुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन जनाको ज्यान जानेगरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा

पुरा पढ्नुहोस
१६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता पुरा गर्नेगरी काम भइरहेको छ : विभाग

काठमाडौं । पर्यटन विभागले सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउन गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढाइएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सरकारले राखेको लक्ष्य पुरा गर्न आवश्यक पर्ने

पुरा पढ्नुहोस
खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको भन्दै प्रधानमन्त्री ओली गरे खुशी व्यक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन् । शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित

पुरा पढ्नुहोस
धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको

पुरा पढ्नुहोस
गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

काठमाडौ । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागी स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णाली प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ

पुरा पढ्नुहोस
स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता

पुरा पढ्नुहोस