स्वास्थ्य

के तपाईंले रातमा खाना खानुहुुन्न ? यस्तो समस्या पर्न सक्छ !

काठमाडौं । के तपाई साँझको समयमा खाना खानुहुन्न । अब त्यसो नगर्नुहोस् यस्तो बानीलाई परिवर्तन गर्न जरुरी छ । धेरै मानिसहरुले राति नखाई सुत्दा तौल घट्छ भन्ने गर्छन तर त्यसले तौल घट्नुको साटो स्वास्थ्यमा असर

पुरा पढ्नुहोस
कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ । कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिरपाताको शल्यक्रिया गरिएको हो । रुखबाट लडेर सरदारको देब्रे

पुरा पढ्नुहोस
सुडालमा स्वास्थ्य शिविर : ७३२ लिए उपचार र परामर्श सेवा

काठमाडौं । चाँगुनारायण नगरपालिका–८ सुडालमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा धेरैले उपचार र स्वास्थ्य परामर्श सेवा लिएका छन् । भक्तपुर विकास सहयोग संघको सहयोगमा थाकलमठ स्थित सरस्वती माविमा भएको निःशुल्क आँखा तथा दन्त स्वास्थ्य

पुरा पढ्नुहोस
संकटमा वैद्यखाना : औषधि उत्पादन र व्यापार दुवै घट्यो

काठमाडौं । देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा

पुरा पढ्नुहोस
काठमाडौंमा प्लाष्टिक फूलको प्रयोगमा कडाइ

काठमाडौं । ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोगमा निषेध गरेको काठमाडौं महानगरपालिकाले त्यसको अनुगमन गर्न थालेको छ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरपालिकाले त्यसको निगरानी बढाएको हो । महानगर प्रहरीले

पुरा पढ्नुहोस
रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परिक्षणको चरणमा रहेको र उनीहरु सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा

पुरा पढ्नुहोस
कपाल झर्ने, चायाँ पर्ने समस्या छ ? अपनाउनुस् यस्ता उपाय

सामान्यतया कपाल झर्ने, उम्रिने र कपालमा चाँया पर्ने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्ने र चाँया पर्ने समस्या हुन थाल्छ । खासमा यो एक समस्या हो । कपाल शरीरमा लागेका

पुरा पढ्नुहोस
महिलाहरुले क्यान्सरको उपचार गर्न ढिलाइ गर्दा समस्या

काठमाडौं । चिकित्सकहरुले महिलाहरुले प्रजनन् अंगहरुको उपचारमा ढिलाइ गर्दा क्यान्सरको जोखिम बढेको बताएका छन् । नेपालमा स्तन र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको उनीहरुको भनाई छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर

पुरा पढ्नुहोस
हेल्थ टिप्स : जाडो याममा दमका रोगीले ख्याल गर्नुपर्ने कुरा

काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गार्हो हुन्छ । शारीरिक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो

पुरा पढ्नुहोस
मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप– एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका–६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र

पुरा पढ्नुहोस