स्वास्थ्य

जनकपुरधाम उपमहानगरपालिकाभित्रका शैक्षिक संस्थाहरु एक साताको लागि बन्द

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो । आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण

पुरा पढ्नुहोस
अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि नपाएको स्वास्थ्य मन्त्री बस्नेतको गुनासो

काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरुसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्य मन्त्री बस्नेतले निकै मेहेनत पछि

पुरा पढ्नुहोस
हरेक फार्मेसीमा अस्पतालको प्रेसक्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा

काठमाडौं । स्वस्थ्य मन्त्री मोहन बहादुर बस्नेतले हरेक फार्मेसीले अस्पतालको औषधि खरिद गर्न दिएको अनुमतिबारेको तथ्याङ्क अडिट गर्ने घोषणा गरेका छन् । मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले सामान्य टाउको दुखेको मान्छेलाई

पुरा पढ्नुहोस
ओ.पि.डी सेवा बन्द गरेर मनमोहन कार्डियोले श्रद्धाञ्जली सभा मनाउँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार अस्पतालबाट दिइने सेवा बन्द गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी इन्चार्ज अमृत पोखरेल असार २९ गते बिहान स्पतालको स्टोरमा झुण्डिएको

पुरा पढ्नुहोस
ह्वात्तै बढ्यो डेंगी, हालसम्म दुई हजार नौ सय जना संक्रमित

काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए

पुरा पढ्नुहोस
स्वास्थ्य वीमा मूल मन्त्र रहे पनि यस्मा ठूलो विकृति छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य वीमा मूल मन्त्र रहेपनि यस्मा ठूलो विकृति रहेको बताएका छन् । विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले स्वास्थ्य वीमामा रहेको वेथिति

पुरा पढ्नुहोस
प्राकृतिक चिकित्साको बारेमा मुलुक कस्तुरीको विना जस्तो अवस्थामा : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल प्राकृतिक चिकित्साको बारेमा कस्तुरीको विना जस्तो अवस्थामा रहेको बताएका छन् । बुधबार नेपाल सरकारद्धारा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले प्राकृतिक चिकित्सालाई

पुरा पढ्नुहोस
दश प्रतिशत नागरिकको नि:शुल्क उपचार नगर्ने स्वास्थ्य संस्था कारवाहीमा पर्छन : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार गर्ने गराउने व्यवस्थालाई विस्तारै तीनै तहका सरकारसँंग समन्वयन गरेर व्यवस्थित पार्दै लैजाने बताएका छन् । सोमबार

पुरा पढ्नुहोस
विपन्न नागरिकलाई निशुल्क सेवाको व्यवस्था गरेको मन्त्री बस्नेतको भनाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले विपन्न नागरिकहरुको लागि निशूल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले, नीजि तथा सरकारी अस्पतालहरुले स्विकृति लिने बेलामा १०

पुरा पढ्नुहोस
वीर अस्पतालको जनरल वेडमा लाग्दै आएको शुल्क खारेज

काठमाडौं । वीर अस्पतालले अस्पतालको जनरल वेडमा लाग्दै आएको शुल्क हटाएको छ । स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनमा जनरल वेडमा यसअघि लाग्दै आएको दुई सय रुपैयाँ शुल्क मिनाहा गर्ने निर्णय भएको उपकुलपति प्रोफेसर डाक्टर भुपेन्द्र कुमार

पुरा पढ्नुहोस