हुलाक अपडेट

शालिन पोखरेल मृत्यु प्रकरणको छानविन गरियोस् : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा शालिन पोखरेल मृत भेटिएको घटना अनुसन्धान गर्न माग गरेका छन्। शालिनको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले...

पूरा पढ्नुहाेस्
मृत्युदण्ड सुनाइएका दुई नेपालीका बारेमा सांसदले मागे जवाफ

काठमाडौं । दुबईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीका विषयमा सांसदले सरकारको जवाफ मागेका छन् ।पहलमान मगर र भुवन श्रेष्ठ ब्लडमनी तिर्न नसकेर दुबईको जेलमा छन् । कांग्रेस सांसद रामहरि खतिवडाले ब्लडमनी ५० लाख रुपैंयाँ...

पूरा पढ्नुहाेस्
भ्रमण वर्षले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौं भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष,...

पूरा पढ्नुहाेस्
काठमाडौं मेयरलाई स्वतन्त्र सांसद सिंहको चेतावनी

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी तथा संकलनकर्ताहरुमाथि मेयर बालेन साहले दुव्र्यवहार गरेको भन्दै विरोध जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगरमा कुनै बिकासको भान हुने गरी...

पूरा पढ्नुहाेस्
चाँडै कर्णालीका सबै पर्यटकीय स्थलमा यातायातको सहज पहुँच हुन्छ : रक्षा मन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सडक सञ्जाल बिकासको माध्यमबाट कर्णाली प्रदेशका सबै सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा यातायातको सहज पहुँच पु¥याउन सरकार कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । शुक्रबार कर्णाली...

पूरा पढ्नुहाेस्
‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन् । आज प्रतिनिधि सभाको बैठमा बोल्दै उनले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई...

पूरा पढ्नुहाेस्
उपनिर्वाचन चहलपहलः इलाममा रास्वपाले खटायो सांसदको टोली

काठमाडौं । आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारको टुंगो नलागे पनि विभिन्न पार्टीका नेताहरुको भ्रमण बढ्न थालेको छ । यसै क्रममा निर्वाचनलाई...

पूरा पढ्नुहाेस्
प्रतिनिधि सभाः सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन् । सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन्...

पूरा पढ्नुहाेस्
मैले भनेको प्रधानमन्त्रीले मान्नु पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग आफ्नो भेट भईरहने हुँदा समस्या भए सुनाउन आग्रह गरेका छन् । आज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले पुस्तक व्यवसायमा...

पूरा पढ्नुहाेस्
ट्रिपरको ठक्करले जिपमा सवार तीनजनाको मृत्यु

काठमाडौं । मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । ट्रिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १...

पूरा पढ्नुहाेस्