हुलाक अपडेट
काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको
पुरा पढ्नुहोसकाठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।एक कार्यक्रममा बोल्दै खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् । ‘जतिबेला यो पार्टी
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका छन्। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल निरोगी बन्न सक्ने बताएका छन् । शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको हावापानी शुद्ध र पवित्र भएका कारण पनि नेपाल निरोगी
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एसनिकटको पेशागत महासंघका नेताहरू एमालेमा फर्किएका छन् । महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका नेता मूलघर फर्किएका हुन् । एमालेमा फर्किएकाहरूमा पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्ण खोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई समृद्ध र आधुनिक बनाउन चाहेको बताएका हुन्
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्नेछन् । यस्तै पोखरामा आएर
पुरा पढ्नुहोसकाठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका–१० बस्ने
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुले ३२ वर्ष उमेर पुगेका सबै तहका कमिटीका पदाधिकारी र सदस्यहरूलाई सामूहिक बिदा गरेको छ । धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकका निर्णय महासचिव दीपक धामीले सर्कुलरमार्फत सार्वजनिक गर्दै उमेर हद्दको मापदण्ड
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा तोकिएको छ । न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि सवारी चालक अनुमतिपत्रमा चलखेल,
पुरा पढ्नुहोस