हुलाक अपडेट

मृतकको नाममा अनुदान लिने प्रयास: मेयरका छोरा र कृषि अधिकृत पक्राउ

धनगढी । २ लाख २० हजार रुपैयाँको सरकारी अनुदान रकम खान आफ्नै समूहका दुई जनालाई मृत घोषणा गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिका मेयर विजय सिंह धामीका छोरा २८ वर्षका जनकसिंह धामी र सोही नगरपालिकाका कृषि

पुरा पढ्नुहोस
१६५ जना युवा सांसदले शपथ लिए

काठमाडौँ । देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले  सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा

पुरा पढ्नुहोस
प्रभु साहको चुनौती प्रधानमन्त्रीलाई: ‘राम नेपालमा जन्मिएका हुन् भने मोदीसँग वार्ता गर्नुस्’

काठमाडौं । आम जनता पार्टी (अजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्टन्टको लागि हावादारी कुरा गरिरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस
कांग्रेसले अडान कायम राख्दा भूमिसम्बन्धी विधेयकमा अन्ततः झुक्यो एमाले

काठमाडौँ — लामो रस्साकस्सीपछि भूमिसम्बन्धी विधेयक अन्ततः प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पठाउने सहमति जुटेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबारको बैठकमा विधेयक समितिमा पठाउने प्रस्ताव

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीको भनाइ: राजनीतिक स्थायित्वमा सबै दल जिम्मेवार बन्नुपर्छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले चुलिँदो व्यापार घाटा देशको विकासको बाधकको रूपमा रहेको बताएकी छन्। राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने

पुरा पढ्नुहोस
बाजुरा दुर्घटना अपडेट: घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही गाउँपालिका-५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची

पुरा पढ्नुहोस
सांसद किसान श्रेष्ठ: ‘मधेशमा पानीको वितरणमा राजनीति हावी भयो’

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । यो बेला संघीय सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए । तर, यत्तिले नपुग्ने उनको आग्रह छ

पुरा पढ्नुहोस
रिनेश घिमिरे आत्महत्या प्रकरणमा प्रेमिका प्रहरी नियन्त्रणमा

केही दिनअघि फेसबुकमा भावुक स्टाटस लेख्दै आत्महत्या गरेका रिनेश घिमिरेको घटनामा संलग्न भएको आशंकामा उनकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुर प्रहरीले दोलखा स्थायी घर भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी २५ वर्षीया युवतीलाई आत्महत्या

पुरा पढ्नुहोस
मधेस मरुभूमिकरणबाट जोगाउन सरकार गम्भीर होस् – उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा बढ्दो मरुभूमिकरण रोक्न सरकारलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सिँचाइ, खानेपानी र चुरे संरक्षणमा सरकार गम्भीर नहुँदा मधेसमा जलस्रोतको

पुरा पढ्नुहोस