हुलाक अपडेट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्।
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको छ
पुरा पढ्नुहोसनेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाण्डु गोर्खाज टोली नयाँ पहिरन र रणनीतिसहित मैदानमा आएको छ। टोलीले आफ्नो नाम परिवर्तन गरी नयाँ लोगो पनि सार्वजनिक गरेको छ। नयाँ लोगोमा काठमाडौं उपत्यकाको संस्कृति
पुरा पढ्नुहोसप्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक संसदीय समितिमा थन्क्याएर राखिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भने, ‘संसदीय उपसमितिले गत पुस ४ गते नै विधेयक पारित गरेर मुख्य समितिमा
पुरा पढ्नुहोसपूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा एमालेले लगाएको अवरोधलाई गलत भनेका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रममा सहभागी हुँदै पत्रकारसँग कुराकानी गर्दै दाहालले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष
पुरा पढ्नुहोसअमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी ममता काफ्ले भट्टको मुद्दामा नयाँ मोड आएको छ। उनका श्रीमान् नरेश भट्टमाथि लागेको हत्या, शव लुकाएको र अंगभंग गरेको आरोपको मुद्दा अब २०२६ सम्म लम्बिएको छ। यो ढिलाइसँगै ममताको
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले
पुरा पढ्नुहोसकाठमाडौं। सुनसरीमा भन्सार छली गरी ल्याइएको रु. १७ लाखभन्दा बढी मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेड क्वाटर सुनसरीबाट खटिएको विभिन्न
पुरा पढ्नुहोसकाठमाडौं। बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् । उडानका लागि यहाँका
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरू बन्नु नहुने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटन मन्त्री समेत रहेका
पुरा पढ्नुहोस