हुलाक अपडेट

रुपन्देही-३ का लागि रास्वपाले उम्मेदवार इच्छुकसँग माग्यो आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन

पुरा पढ्नुहोस
छोरी भेट्न गएका प्रजा मृत भेटिए

काठमाडौं।  चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका-९ शक्ति खोर जंगलमा राप्ती नगरपालिका-११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता

पुरा पढ्नुहोस
पहिरोका कारण तातोपानी नाका पूर्णरूपमा बन्द

काठमाडौं। भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी

पुरा पढ्नुहोस
निर्वाचनमा गठबन्धन गर्न हुँदैन : महामन्त्री थापा

काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् । नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक

पुरा पढ्नुहोस
पार्टीले जिम्मेवारी नदिए एकीकृत समाजवादीमा टिक्न गाह्रो हुने वामदेवको संकेत

काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टीले काम नदिए लामो समयसम्म एकीकृत समाजवादीमा पनि नबस्ने घोषणा गरेका छन् । आज (बुधबार) कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस समारोहलाई

पुरा पढ्नुहोस
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित

पुरा पढ्नुहोस
विधान संशोधनका लागि एमालेद्वारा सुझाव संकलन सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी भदौमा हुने विधान अधिवेशनका लागि सुझाव संकलन सुरु भएको जनाएको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णयहरू आजैदेखि तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग

पुरा पढ्नुहोस
पार्टीको अस्तित्व कसैको चाहनाले समाप्त हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राखेका छन् । पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष

पुरा पढ्नुहोस
संसद् सत्रको कार्यतालिका तय गर्न कार्यव्यवस्था समिति बैठक आज

काठमाडौं । प्रतिनिधिसभाकाे बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएकाे छ । संसद भवनस्थित शंकर हलमा आज दिउँसो १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउन १५ गतेसम्मको क्यालेन्डर लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ। प्रतिनिधि

पुरा पढ्नुहोस
पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। “आज

पुरा पढ्नुहोस