हुलाक अपडेट

हेटौँडामा प्रशासनविरुद्ध जनप्रतिनिधिको आन्दोलन

काठमाडौं। हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन सुरु गरेका छन् । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई

पुरा पढ्नुहोस
विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किनु उचित हुँदैन-महेश बस्नेत

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा पुनः सक्रियता आन्तरिक लोकतन्त्र र पार्टी प्रक्रियासँग मेल नखाने बताएका छन्। शनिबार बसेको पोलिटब्युरो बैठकमा बस्नेतले राष्ट्रपतिसम्मको गरिमा वहन गरेका व्यक्तिले सक्रिय राजनीति

पुरा पढ्नुहोस
पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

काठमाडौं।  पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

पुरा पढ्नुहोस
पछिल्ला १२ घण्टामा देशभर भारीदेखि अति भारी वर्षा, बाढीको जोखिम बढ्दै

पछिल्ला १२ घण्टामा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा १५१ मिलिमिटर मापन भएको छ। त्यसपछि सुनसरीमा १३०, धनकुटा र

पुरा पढ्नुहोस
पूर्वमेयर बुद्धिराज बज्राचार्यको ललितपुरमा निधन

काठमाडौं । ललितपुर महानगरपालिका (तत्कालीन उपमहानगर) का पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । साउन २ गते उनको निधन भएको हो । ललितपुरको कला संस्कृति र पुर्वाधार विकासमा योगदान गरेका

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकको जुरेमा पहिरो, सडक बन्द

काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जुरेमा पहिरो खसेको छ । आइतबार बिहान साढे ५ बजेतिर सडकमा पहिरो खसेको हो । पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका

पुरा पढ्नुहोस
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा छानबिन प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक

पुरा पढ्नुहोस
माधव नेपालको स्पष्ट सन्देश: ‘एमालेसँग एकता सम्भव छैन, भ्रममा नपर्नु’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज (शुक्रबार) पार्टी एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुन्छ भनेर भ्रममा

पुरा पढ्नुहोस
नेकपा एसमा समाहित भएपछि वामदेवको भनाइ: ‘म एक्लै आएको छैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन्। पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताए । उनले विभाजित कम्युनिष्ट

पुरा पढ्नुहोस
झलनाथ खनाल भन्छन् – ‘वामपन्थी एकता बिना मुलुक अघि बढ्दैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक

पुरा पढ्नुहोस