हुलाक अपडेट

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । यही भदौ १९ गते (बिहीबार) एमालेको केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन

पुरा पढ्नुहोस
कर्मचारी व्यवस्थापनमा संघीय सोच लागू गर्ने तयारीमा सरकार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको खुड्किलो भएको बताएकी छन् । राष्ट्रिय सभाले मंगलबार सर्वसम्मत रुपमा निजामती विधेयक पारित गरेपछि प्रतिक्रिया दिँदै मन्त्री न्यौपानेले

पुरा पढ्नुहोस
चीन र भारत मिलेपछि विश्व शक्ति एसियामा केन्द्रित, पश्चिमा शक्ति कमजोर

चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएकाछन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको

पुरा पढ्नुहोस
अनशन तोडे डा. गोविन्द केसीले

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् । गत आइतबारदेखि अनसन बसेका

पुरा पढ्नुहोस
लापिलाङ केन्द्रबिन्दु, दोलखामा भूकम्पको धक्का

काठमाडौँ । दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३:१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो

पुरा पढ्नुहोस
अमेरिकाबाट थप ३७ नेपाली निष्कासन, चार्टर विमानबाट नेपाल ल्याइने

काठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) मा नेपाल ल्याउन लागेको हो । अध्यागमन विभागका महानिर्देशक

पुरा पढ्नुहोस
एमालेले सचिवालय बैठक बोलाउँदै, ३ प्रतिवेदनमा केन्द्रित छलफल

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, बैठक भदौ १९

पुरा पढ्नुहोस
रूपन्देही–३ मा धनिराम चौधरीलाई टिकट दिने जनमतको निर्णय

काठमाडौँ । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर-३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले

पुरा पढ्नुहोस
नाउपामा पदाधिकारी नराख्ने निर्णय रञ्जिता पक्षको बैठकमा

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो। संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले

पुरा पढ्नुहोस
सञ्चार कानुन सुधार गर्न सजिलो छैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१।८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको

पुरा पढ्नुहोस