हुलाक मनोरंजन
भारतको सोनी टिभीमा प्रशारित हुने चर्चित कार्यक्रम ‘सीआईडी’ का एक पात्र दिनेश फडनिसको मंगलबार निधन भएको छ । फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता फडनिसको निधन भएको दयानन्द शेट्टीले पुष्टि गरेका छन् । दयाले भने, ‘दिनेशको बिहान...
पूरा पढ्नुहाेस्काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको...
पूरा पढ्नुहाेस्काठमाडौं । रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । शुक्रबार बक्स अफिसमा यो फिल्मले वर्षको दोस्रो ठुलो ओपनिङ...
पूरा पढ्नुहाेस्काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन् । पहिलो नम्बरमा अभिनेता शाहरूख खान छन् । ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर...
पूरा पढ्नुहाेस्काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नै रेकर्ड तोडेका छन् । उनको फिल्म ‘टाइगर ३’ ले पहिलो सातामा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ । उनले आफ्नै फिल्म ‘सुल्तान’ को रेकर्ड तोड्दै उक्त...
पूरा पढ्नुहाेस्काठमाडौं । फागुन पच्चिस गतेबाट विश्वव्यापी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिएकी छन् । मिरुनालाई ’जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले...
पूरा पढ्नुहाेस्काठमाडौं । चलचित्र पशुपति प्रसाद टीमले ‘पशुपति प्रसाद ३’ को घोषणा गरेको छ । ‘पशुपति प्रसाद २ भष्मे डन’ को प्रदर्शन चौथो साता प्रवेशको खुसीयाली बाँड्दै निर्माण टीमले आज तेस्रो सिक्वेल बनाउने घोषणा गरेको हो...
पूरा पढ्नुहाेस्काठमाडौं । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीवार उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसीलाई बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल...
पूरा पढ्नुहाेस्काठमाडौं । अभिनेत्री रेखा थापाले आफ्नो गर्भ अवस्थाको अनुभव पहिलो पटक मिडियामा सार्वजनिक गरेकी छिन् । उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन् । उनले...
पूरा पढ्नुहाेस्काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता गिरीले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट टाढा बस्नै नसक्ने बताए ।...
पूरा पढ्नुहाेस्