हुलाक मनोरंजन
काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ’गुन्यो चोलो– कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने
पुरा पढ्नुहोसकाठमाडौँ । गायिका शान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालीको तिजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा मार्मिक शब्द, शब्दका मर्म
पुरा पढ्नुहोसकाठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो
पुरा पढ्नुहोसकाठमाडौं । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टिभिले बजाएको एक कार्यक्रमका विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ । उक्त टिभिको इट्स माइ सोमा दुई साता अघि प्रसारित सामाग्री विवादमा तानिएको थियो । ती सामाग्री आपत्तिजनक
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन् । यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी
पुरा पढ्नुहोसकाठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’बाट सार्वजनिक गरिएको हो। भिडियोमा कविता, जोन
पुरा पढ्नुहोसकाठमाडौं । मनमा तिम्रो बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीतमा स्वरुपाले प्रेममा विश्वाघात गर्नेहरुसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान लिएर अघि बढेको दृश्यलाई देखाइएको
पुरा पढ्नुहोसकाठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । फिल्म युनिटले
पुरा पढ्नुहोसकाठमाडौं । गायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । नेपाली फिल्मको पार्श्व गायनमा चर्चित तिमिल्सिनाको उक्त गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् । गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना
पुरा पढ्नुहोसकाठमाडौं । आगामी श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । यसको
पुरा पढ्नुहोस