हुलाक मनोरंजन

एपलले लियो ‘तेन्जिङ’को अधिकार

काठमाडौ। आरोही तेन्जिङ नोर्गे शेर्पाले सर एडमण्ड हिलारीका साथ सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । एपल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ

पुरा पढ्नुहोस
‘मोदीबेनी’ साउन १८ मा रिलिज हुने

काठमाडौं । फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते रिलिज हुने भएको छ । फिल्मका निर्माता दिलीप केसीले वितरकसँगको सल्लाह अनुसार रिलिज घोषणा गरिएको बताए ।शंकर कोइराला निर्देशित फिल्मले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई

पुरा पढ्नुहोस
अनमोल भन्छन्– ‘म आफूलाई भगवान मान्दिनँ’

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला करियरको १० औं वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन् ।दशकको यात्रामा अनमोलले

पुरा पढ्नुहोस
‘रामायण’को बजेट एक सय मिलियन अमेरिकी डलर

काठमाडौं । निर्देशक नितेश तिवारीको महत्वकांक्षी प्रोजेक्ट ‘रामायण’ बलिउडमा चर्चामा रहेको फिल्म हो । रणवीर कपूर स्टारर फिल्मको छायांकन सुरु भइसकेको छ । फिल्मको सेटबाट कैयौं तस्वीर पनि सार्वजनिक भएका छन् । निर्माण पक्षले फिल्मको

पुरा पढ्नुहोस
किङ्स लन्ज पोखरामा ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ व्याण्डका गीत

काठमाडौं । सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली

पुरा पढ्नुहोस
जापानमा एएमएस इन्टरनेसनल अनर अवार्ड, बाँस्कोटालाई दीर्घ साधना सम्मान

काठमाडौं । दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । एएमएस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक समारोहबित सम्पन्न भएको

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको एकको खरिद दर १३३

पुरा पढ्नुहोस
‘घरज्वाइँ’ टिजर : दयाहाङ बस्लान् घरज्वाइँ ?

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेटको टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई

पुरा पढ्नुहोस
नेपाली फिल्म ‘रावायण’का गीतमा भारतीय गायकगायिकाको स्वर

काठमाडौं । छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीत भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले

पुरा पढ्नुहोस
‘मिस पिंक २०२४’को फाइनल ३ जेठमा हुने

काठमाडौं । ट्रान्स वुमनहरुको प्रतिभा प्रस्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक’को सातौं संस्करण आगामी ३ जेठमा काठमाडौंमा हुने भएको छ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर)

पुरा पढ्नुहोस