हुलाक मनोरंजन

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४

पुरा पढ्नुहोस
दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १०

पुरा पढ्नुहोस
‘रामायण’ फिल्ममा श्री रामको चरित्रमा रणवीर कपूर, फिल्मकै लागि बने शाकाहारी

काठमाडौं । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ । फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै

पुरा पढ्नुहोस
११ हजार जनतामाझ ‘मेयर’ छायाङ्कन

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए । खनालले सामाजिक

पुरा पढ्नुहोस
२०८१ को तिजमा सुदर्शनको ‘रावायण’

काठमाडौं । फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरेको छ । यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने

पुरा पढ्नुहोस
कपिलविरुद्धको उजुरी अदालतद्वारा खारेज

काठमाडौं । भारतीय प्रख्यात कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन् । उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन् । जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ । यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई

पुरा पढ्नुहोस
मनसरा’ टिजरमा शंका र आकर्षण

काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन् । टिजरमा प्रवीणले मिरुनालाई बढी

पुरा पढ्नुहोस
प्रोटिनजन्य खाद्यान्नमा पहुँच बढाउन शनिबार हाफ म्याराथन

काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी एशोसिएसनले शनिबार राजधानीमा ‘राइट टु प्रोटिन रन’ गर्ने भएको छ ।एशोसिएसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै जनचेतना अभिवृद्धिका लागि

पुरा पढ्नुहोस
विपिनको ‘हिरो’ अनुभव : ‘अरुले पत्याएनन्, षट्कोणले पत्यायो’

काठमाडौँ । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल छन् भन्ने कुरा उनले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा विविधता पाइन्छ । ‘छड्के’को

पुरा पढ्नुहोस
कलाकार र पहिरन फाइनल नहुँदा ‘रामायण’ अनिश्चित

मुम्बई । निर्देशक नितेश तिवारीको मेगा बजेट फिल्म ‘रामायण’लाई लिएर दैनिक रुपमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका छन् । कलाकार, फिल्मको भागदेखि लिएर कथासम्मका खबर आइरहेका छन् । तर यो फिल्म कहिलेसम्म तयार हुने भन्ने

पुरा पढ्नुहोस