हुलाक मनोरंजन

शाहरूख खानको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘डंकी’

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान स्टारर फिल्म ‘डंकी’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार डंकीले शाहरूख खानको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मको रेकर्ड राखेको हो । यो फिल्मले विश्वभर ४२२

पुरा पढ्नुहोस
फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर : मिश्रित प्रतिक्रिया

काठमाडौं : घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’लाई सोमबार काठमाडौंको एक हलमा प्रिमियर गरिएको छ । अभिनेता सन्तोष अधिकारीको डेब्यू गरेको फिल्म ‘चित्रा’को प्रिमियरमा नेपाली कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा कलाकारहरु गौरी मल्ल,

पुरा पढ्नुहोस
‘उपहार’को गीत ‘मुटुको ४ आना’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर सुन्न सकिन्छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम

पुरा पढ्नुहोस
इजाजतपत्र नवीकरण गर्न चलचित्र घरहरूलाई बोर्डको सूचना

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र

पुरा पढ्नुहोस
कोभिडका कार‍‍‌ण भारतीय अभिनेता विजयकान्तको निधन

काठमाडौं । भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड–१९ पोजेटिभ

पुरा पढ्नुहोस
कोरियाली अभिनेता ली सन–क्युन मृत फेला

काठमाडौं । कोरियन अभिनेता ली सन–क्युन मृत फेला परेका छन् ।चर्चित फिल्म ‘प्यारासाइट’ मार्फत विश्वव्यापी ख्याति कमाउने अभिनेता क्युनविरुद्ध लागूऔषध प्रयोगको आरोप अनुसन्धान भइरहेको थियो । उनी बुधबार मृत फेला परेका हुन् । प्रहरीका अनुसार

पुरा पढ्नुहोस
सालारको ३ दिनको कमाई ४०० करोड

इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो

पुरा पढ्नुहोस
कोरियण्डर गार्डेनमा आज ‘सांगीतिक साँझ’

काठमाडौं । क्रिसमस डे को पूर्व सन्ध्यामा कोरियण्डर गार्डेनमा सांगीतिक साँझ हुँदैछ । शान्तिनगरमा रहेको कोरियण्डर गार्डेनमा रिभाइभ ब्याण्डले लाइभ म्युजिक प्रस्तुत गर्ने छ। एक्स–मास इभिइ स्पशेल म्युजिकल नाईट निःशुल्क हेर्न कोरियण्डर गार्डेनले निम्तो गरेको

पुरा पढ्नुहोस
यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बन्यो ‘सलार’, २ दिनमा डंकीकाे कमाइ मात्रै ५८ कराेड !

एजेन्सी । प्रभास स्टारर फिल्म सलार शुक्रबार रिलिज भएको थियो । पहिलो दिन नै सलारले विश्वव्यापी रूपमा करिब १८० करोड भारतीय रुपैयाँ सङ्कलन गरेको छ। जसमध्ये ९० करोड भारतीय बक्स अफिसको छ । यो कमाइसँगै

पुरा पढ्नुहोस
‘जवान’ र ‘पठान’ भन्दा कमजाेर ‘डंकी’ !

काठमाडाैं । शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ बिहीबार रिलिज भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले पहिलो दिन भारतमा ३० करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको छ। शाहरूखको करिअरमै उत्कृष्ट प्रदर्शन गरेको फिल्म ‘जवान’ र ‘पठान’ भन्दा

पुरा पढ्नुहोस