हुलाक समाचार
काठमाडौं । कर्णली याक्सका ओपनर शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भएका छन् । जनकपुर बोल्टसँगको खेलमा कर्णाली याक्सका शिखर धवन १४ रनमै आउट भएका हुन् । उनी पाँचौं बलको दोस्रो बलमा हर्ष...
पूरा पढ्नुहाेस्काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ। खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ । दुवै...
पूरा पढ्नुहाेस्काठमाडौं । काठमाडौँमा जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत सोमबार इन्टरनेट गभर्नेन्स र ईको सिस्टमबारेको छलफलबाट सुरु भएको छ।डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेस्टिवल सुरु भएको थियो। डिजिटल फ्रिडम कोलिसनको...
पूरा पढ्नुहाेस्काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज १२ सयले घटेर...
पूरा पढ्नुहाेस्काठमाडौ । इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ । विगत २४ घण्टामा...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।यस्तै,...
पूरा पढ्नुहाेस्काठमाडौं । युएईमा जारी यु–१९ एसिया कपमा आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । लगातार २ खेलमा पराजित भएको नेपाल एसिया कपबाट बाहिरिएको हो । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले...
पूरा पढ्नुहाेस्काठमाडौं । विभिन्न खेल संघहरुले नेपालको कानुन अनुसार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएपनि नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गर्दैै नेपाल घोडचढी...
पूरा पढ्नुहाेस्काठमाडौ । चिनियाँ र रुसी वायुसेनाले शनिबार पश्चिमी प्रशान्त महासागरको हवाई क्षेत्रमा संयुक्त हवाई गस्ती गरेका छन् । यससँगै नवौं संयुक्त रणनीतिक हवाई गस्तीको दोस्रो चरण पूरा भएको छ । चिनियाँ रक्षा मन्त्रालयका अनुसार दुई देशको...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम...
पूरा पढ्नुहाेस्