हुलाक समाचार

रुपन्देही–३ मा सन्तोष गिरी: जनगुनासोको डायरी बोकेर चुनावी मैदानमा

आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको चर्चा चुलीँदै गर्दा नयाँ-नयाँ आकांक्षी देखा पर्न थालेका छन् । औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । यतिबेलासम्म औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा

पुरा पढ्नुहोस
ट्रम्पका प्रतिनिधि र पुटिनबीच गोप्य भेटवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ । यो भेटवार्ता ह्वाइट हाउसले रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न दिएको समयसीमाको केही दिनअघि

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले तुर्कमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष

पुरा पढ्नुहोस
भ्रष्टाचार आरोपमा श्रीलंकाका पूर्वमन्त्री राजापाक्षे पक्राउ

कोलम्बो । श्रीलंकाको भ्रष्टाचार विरोधी अधिकारीहरूले बुधबार एक समयका शक्तिशाली राजापाक्षे परिवारका एक सदस्यलाई पक्राउ गरेका छन् । उनीमाथि तीन वर्ष पहिले उनका राष्ट्रपति काकालाई पदच्यूत गरिएको बेला सम्पत्तिको नोक्सानीका लागि अवैध रूपमा क्षतिपूर्तिको

पुरा पढ्नुहोस
एपीएफ छाडेर भलिबल खेलाडी कविता भट्ट अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् । एपीएफ क्लबबाट राजीनामा दिएर मिडल ब्लकर कविता अष्ट्रेलिया पलायन भएकी हुन् । केही समयअघि मात्र स्पाइकर सरस्वती चौधरी एपीएफबाट राजीनामा

पुरा पढ्नुहोस
घातक बाढीपछि बेपत्ता नागरिकको खोजीमा जुट्यो भारतीय सेना

नयाँदिल्ली । घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ । उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीको सक्रियता, ११ करोडभन्दा बढी राजस्व सङ्कलन

दोधारा चाँदनी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको

पुरा पढ्नुहोस
कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भिडियो एक्सरे सेवा ठप्प

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।तिला गाउँपालिकाका टोपबहादुर रावतका

पुरा पढ्नुहोस
प्रहरीको गोली चल्दा मदिरा तस्कर समूहका एक सदस्यको मृत्यु

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरी र भारत मदिरा तस्कर गर्ने समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–२ का वडा अध्यक्ष जीतेन्द्र कुमार यादवका

पुरा पढ्नुहोस
सगरमाथा आरोहण गर्ने दुई नेपाली महिला ड्यालस, टेक्ससमा सम्मानित

टेक्सस (अमेरिका) । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ । पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गरेकी उषा बिष्टलाई

पुरा पढ्नुहोस