हुलाक समाचार
ओडिशा । ओडिशाको राजधानी भुवनेश्वरमा एक छात्राको मृत्युको घटनालाई लिएर बीजेडीका कार्यकर्ताहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदर्शन नियन्त्रणमा ल्याउन प्रहरीले अश्रु ग्यास प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ। बीजेडीका विधायक सुशान्त कुमार राउतले समाचार
पुरा पढ्नुहोसकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म नि:शुल्क परीक्षण गर्न प्रयत्न गर्ने
पुरा पढ्नुहोसकाठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५००० थान जुत्ता झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ । पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुको जुत्ता र चप्पललाई सुरक्षित
पुरा पढ्नुहोसनेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपैयाँ आर्थिक सहयोग
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले आकर्षक तलबको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बारा
पुरा पढ्नुहोससुर्खेत । नक्कली नोट र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका– ५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका–५
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन
पुरा पढ्नुहोसकाठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । मंगलबार आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३१५-१७३१८/०८१-८२ (खुला तथा समावेशी), कृषि
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकाकाे सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सङ्घीय शिक्षा मन्त्रालयले पाइरहेको पैसा र संसाधन कटौतीको योजनामा अगाडि बढ्न अनुमति दिएको छ । मन्त्रालयबाट १ हजार ४०० कर्मचारी निकाल्ने र यसले गर्दै आएको प्रमुख काम अन्य
पुरा पढ्नुहोसकाठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु. एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज
पुरा पढ्नुहोस