हुलाक समाचार
काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्र खान युनिसबाट दुई अमेरिकी मूलका इजरायली नागरिकका शव बरामद गरेको जनाएको छ। सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुट्ज निर ओजमा हमासले गरेको आक्रमणका क्रममा ७०
पुरा पढ्नुहोसकाठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्दो छ। पछिल्लो तथ्याङ्कअनुसार मंगलबार एकैदिन ३०० नयाँ संक्रमित फेला परेका छन्। तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस पुष्टि भएका छन्। नयाँ संक्रमणसँगै देशभर सक्रिय
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबारको तुलनामा बढ्दै आज (बुधवार) प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि
पुरा पढ्नुहोसकाठमाडौं। सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले शानदार दोहोरो शतक प्रहार गरेका छन्। विरेन्द्रनगर रंगशालामा गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाए। उनको विस्फोटक प्रदर्शनको
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बुधबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। २ खर्ब १२ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेका बेला राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत
पुरा पढ्नुहोसकाठमाडौं। बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धका अपराधका आरोपमा सुनुवाइ सुरु भएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले २०२४ को जुलाई र अगस्ट महिनामा भएको व्यापक जनविद्रोहका क्रममा प्रहरीद्वारा प्रदर्शनकारीमाथि गरिएको दमन र हत्या सम्बन्धी आरोपमा
पुरा पढ्नुहोसकाठमाडौं। गाजामा भोकमरी चरम अवस्थामा पुगेका बेला सयौँ प्यालेस्टिनीहरूले संयुक्त राष्ट्रसंघ (यूएन)को खाद्य सहायता ट्रकहरू रोकेर जबरजस्ती खाद्य सामग्री लुटेका छन्। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै
पुरा पढ्नुहोसकाठमाडौं। इजरायली आक्रमणमा ९ सन्तान गुमाएका प्यालेस्टिनी चिकित्सकको निधन गाजामा इजरायली हवाई आक्रमणमा आफ्ना १० मध्ये ९ सन्तान गुमाएका एकजना प्यालेस्टिनी चिकित्सक हम्दी अल नाजारको निधन भएको छ। इजरायली आक्रमणमा गम्भीर घाइते भएका उनी केही
पुरा पढ्नुहोसपूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति (नेसपा) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सरकारको पछिल्लो निर्णयले समाप्त पारिएको आरोप लगाएका छन्। उनका अनुसार सरकारले बजेट वक्तव्यमार्फत उक्त आयोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्ने
पुरा पढ्नुहोस