हुलाक समाचार

वाइ वाइको नयाँ स्वाद — हट एण्ड स्पाइसी नुडल्स: हरेक साता उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार

नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा “वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स” नेपाली बजारमा ल्याएको छ। केवल रू. ५० मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने

पुरा पढ्नुहोस
बल्खु आज ‘हट स्पट’ : राप्रपाको प्रदर्शनलाई घेरेर कडा सुरक्षा रणनीति, ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ – आज मंगलबार राजधानीको बल्खु क्षेत्र राजनीतिक गर्मीको केन्द्र बन्ने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खु चोकमा आयोजना गर्न लागेको विरोधसभालाई लक्षित गर्दै सरकारले कडा सुरक्षा रणनीति अपनाएको छ। हालै चैत १५ गते

पुरा पढ्नुहोस
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश

काठमाडौं। चिकित्सा शिक्षा आयोगले पीजी अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएपछि आन्दोलनमा रहँदै आएका विद्यार्थीहरुले सोमबार आयोगको कार्यालय घेराउ गरेका छन्। संघर्षरत परीक्षार्थी समितिमार्फत विद्यार्थीहरुले आयोगको निर्णय सच्याउन माग गर्दै

पुरा पढ्नुहोस
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् ।शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका

पुरा पढ्नुहोस
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा !

काठमाडौं । नेपाल मेडिक कलेज, जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए । आन्दोलनर डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको

पुरा पढ्नुहोस
नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्न आब्हान

काठमाडौं । विश्व हिन्दु महासंघका सदस्य एवम कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका

पुरा पढ्नुहोस
भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई ISO 9001:2015 प्रमाणपत्र

काठमाडाैं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको छ । स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेज युकेको बोर्डबाट कम्पनीले तीन वर्षका लागि यो प्रमाणपत्र प्राप्त गरेको

पुरा पढ्नुहोस
वायु प्रदूषणः काठमाडौं र दिल्लीको प्रतिस्पर्धा

काठमाडौं । विगत केहि दिनदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । अस्वस्थकर वायु प्रदूषणले बिरामी बढेका छन् भने दैनिकिमा असर पारेको छ । आइतबार बिहान १०ः५० मा विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौं रहेको

पुरा पढ्नुहोस
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका

पुरा पढ्नुहोस
पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनको निजि निवासबाट प्रहरीले शुक्रबार राती ९:५० मा पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र

पुरा पढ्नुहोस