हुलाक समाचार

श्रीलंकामा निवर्तमान प्रधानमन्त्री राजपाक्षेकाेसहित ५० नेताको घर जलाइयो, निशानामा राष्ट्रपति

एजेन्सी । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन् तनाव सिर्जना भएको हो । प्रदर्शनकारीहरुले श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको

पुरा पढ्नुहोस
श्रीलंका संकट : कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा

पुरा पढ्नुहोस
घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ कारेाबार ?

काठमाडाैं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुन–चाँदी व्यवसायी

पुरा पढ्नुहोस
अमेरिकी डलरको भाउ हालसम्मको उच्च, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबार ताेकेकाे विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । केही महिनायता

पुरा पढ्नुहोस
श्रीलंका : राजापाक्षे परिवारको घरमा आगजनी, एक जना सांसदकाे मृत्यु

कोलम्बो । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे

पुरा पढ्नुहोस
कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय प्रहार, नेपाल ६ विकेटले विजयी

काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङप्रेरित नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस

पुरा पढ्नुहोस
ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

ताइपेइ । ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको

पुरा पढ्नुहोस
आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए राजीनामा

काठमाडाैं । आर्थिक संकटमा फसेको मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत

पुरा पढ्नुहोस
नेपाल भर्सेस जिम्बाब्बे ए : छोट्याइएको खेलमा टस जितेर फिल्डिङमा नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसीय खेल सुरु भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्याे, चाँदीको स्थिर

काठमाडाैं । सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ६०० मा कारोबार

पुरा पढ्नुहोस