हुलाक स्पेसल

कांग्रेसकाे एक महिने चुनाव लक्षित कार्यक्रममा के छ ?

काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ । कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गर्न लागेकाे हाे । कांग्रेसले एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

पुरा पढ्नुहोस
युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा बालबालिकासहित १० जनाभन्दा बढीकाे मृत्यु

युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा १० जनाभन्दा बढीकाे मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ । सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’, उद्धार सेवाहरूले

पुरा पढ्नुहोस
रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

काठमाडाैं । रुस र युक्रेनकम विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना

पुरा पढ्नुहोस
सरकारले भन्याे- काेराेना संक्रमणपछि चीनसँगकाे आयात निर्यातमा गम्भीर असर परेकाे छ

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना संकट सुरु भएसँगै चीनसँगको आयात निर्यातमा गम्भीर असर परेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री खड्काले चीनसँगको उत्तरी नाकाबाट आयात धेरै भइरहे पनि निर्यात

पुरा पढ्नुहोस
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको

पुरा पढ्नुहोस
झलनाथ खनाल आफैँले आफैँलाई गद्दार भने हुन्छ : गगन थापा (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘आफैँले आफैँलाई गद्दार भने हुन्छ’ भनी टिप्पणी गरेका छन् । महामन्त्री थापाले भने- ‘झलनाथ खनालले अरुलाई गद्दार भन्दै गर्दा आफैँतिर

पुरा पढ्नुहोस
युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिए : परराष्ट्रमन्त्री

काठमाडाैं । युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएका छन् । साेमबार परराष्ट्र मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले उक्त जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा मन्त्री खड्काले भारतको उद्धार टोलीको

पुरा पढ्नुहोस
युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् । निरन्तर जारी रहेको

पुरा पढ्नुहोस
माओवादीमा थप ९७जना केन्द्रीय सदस्य प्रस्तावित (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । हेर्नुहोस् को-को परे

पुरा पढ्नुहोस
युक्रेनको राजधानी किभसहित प्रमुख सहरहरुमा युद्धविरामको घोषणा

काठमाडौं । युक्रेनका अलग-अलग सहरमा फसेका आम सर्वसाधारणलाई सुरक्षित निकाल्नका लागि रुसले युद्धविराम गर्ने बताएकाे छ । रुसले राजधानी किभ, खारकिभ जस्ता सहरमा पनि आक्रमण रोक्नको लागि तयार भएको बताएको रुसकाे सरकारी मिडियाले जनाएकाे

पुरा पढ्नुहोस