हुलाक स्पेसल
काठमाडाैं । बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वासले मंसिर ४ गतेको चुनाव सर्ने आशंका गरेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै अध्यक्ष विश्वासले सात दलीय सत्ता गठवन्धन अमेरिका र भारतको ईशारामा गठन भएकाले
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि
पुरा पढ्नुहोसकाठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजीव झाले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे मुलुकमा राजनीतिक दुर्घट्ना हुने चेतावनी दिएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता झाले संविधान बमोजिम संघीय संसदले पारित
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा
पुरा पढ्नुहोसकाठमाडाैं । सत्ता गठबन्धनका लागि सिट बाँडफाँट गर्न कठिन मध्ये डोटी जिल्ला पनि एक हो । एउटा मात्र निर्वाचन क्षेत्र भएको डोटी जिल्लामा हेभिवेट उम्मेदवारका कारण तछाडमछाडको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिमका
पुरा पढ्नुहोसबुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा कामले प्रशंसा बटुल्ने भन्दा जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् । बागमन्ती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै
पुरा पढ्नुहोसकाठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पद त्यागेको घोषणा गर्दै उनले ४ मंसिरमा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनाे प्रवेश
पुरा पढ्नुहोस