अपराध

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन् । आइतबार प्रहरीले हुम्लाका ३२ वर्षिय महानन्द जैसीलाई टोखाबाट नियन्त्रणमा लिएको छ । माघ ५ गते दिउँसो काठमाडौ जिल्ला अदालत

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

काठमाडौ । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं. ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले

पुरा पढ्नुहोस
रौतहट प्रहरीको ६ महिना : चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी संकलन

काठमाडौ । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको

पुरा पढ्नुहोस
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

काठमाडौ । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ

पुरा पढ्नुहोस
रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन्

पुरा पढ्नुहोस
आशिका तामाङ पक्राउ

प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ । अभद्र व्यवहारमा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पुरा पढ्नुहोस
रविलाई छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी हालेका सफलले फेरि दिए कारबाहीकाे माग गर्दै निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला न्यायाधीश नितिज राईविरुद्ध न्यायपरिषदमा उजुरी हालेका युवराज सफलले पुन: ध्यानाकर्षणसहित कारबाही गर्नुपर्ने माग राखेर निवेदन दिएका छन् । सहकारी ठगी, संगठित अपराध

पुरा पढ्नुहोस
बुहारीको हत्या गरी फरार सासु चारबर्षपछि पक्राउ

काठमाडौं । रौतहट प्रहरीले बुहारीको हत्या गरी फरार भएकी सासुलाई चारबर्ष पछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीय सायरा खातुनलाई पक्राउ गरेको हो । चार वर्षअघि

पुरा पढ्नुहोस
१०१ किलो गाँजासहित कुर्मी पक्राउ

काठमाडौं । पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले

पुरा पढ्नुहोस
धादिङमा लेनदेन विवादमा युवकको हत्या, आरोपित पक्राउ

काठमाडौं । लेनदेन विवादमा धादिङमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङकै खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् । उनले सोही ठाउँका

पुरा पढ्नुहोस