अपराध
काठमाडौं । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडा तर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला
पुरा पढ्नुहोसकाठमाडौं । उच्च अदालतले जन्मकैद हुने फैसला गरेको भोलिपल्टै बुधबार रेशम चौधरीले पार्टीका नेतालाई कारागारमा झिकाएका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले उच्च अदालत, दिपायलको फैसलालाई लिएर छलफलका
पुरा पढ्नुहोसउदयपुर । उदयपुर प्रहरीले सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै विभिन्न प्रलोभन देखाई सामाजिक संजालमा ठगि गरेको आरोपमा कटारी ३
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । शनिबार राति टोखा नगरपालिका-८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरीले जानकारी दिए । रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध
पुरा पढ्नुहोसकाठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो। आफ्नो विद्यालयमा यौन दुर्व्यवहार गरेको समाचार बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यौन दुर्व्यवहारको
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । उनले
पुरा पढ्नुहोसकाठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड पीडित महिलालाई
पुरा पढ्नुहोसकाठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ परेका हुन् । किङ
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई
पुरा पढ्नुहोस